नेपालीको चित्कार : ए मेरो सरकार, परिवारकै काखमा मर्न चाहन्छु !

लोकान्तर

काठमाडौँ

प्रमोद तिवारी

ए हामी नेपालीको सरकार ! अहिले विदेशका भूमिमा नेपाली वृद्धवृद्धा, भिजिट भिसा एवं वर्क परमिटमा गएका थुप्रै नेपालीहरू अलपत्र छन् । 

कोरोनाका कारण नेपालीको रोजगारी खोसिएको छ । नेपालीहरू भुसको आगोजस्तै सल्किरहेको महामारीबाट जीवन जोगाएर नेपाल भाग्न चाहन्छन् । भिसा अवधि तथा वर्क परमिटको अवधि सकिएर बेवारिसे भएका छन् एवं त्यहाँको सरकारले आफ्नै देश फर्क भनिरहेको छ र नेपाल सरकारलाई पनि लैजाऊ भनिरहेको छ ।

प्रकाशित मिति: : 2020-05-18 20:41:32

प्रतिकृया दिनुहोस्