बिएल संवाददाता
कैलालीमा कोरोना भाइरस संक्रमणको आशंकामा ४ जनालाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
अस्पताल भर्ना हुनेमा कैलालीको कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उपमहानगरपालिका –१३ का ३० वर्षीय पुरुष रहेका छन् ।
उनीहरु सबैको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।
हसुलियाकी महिलामा ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको उनले बताए ।
ती महिलाका भाइ दुई महिनाअघि भारतबाट आएको प्रहरीले जनाएको छ । धनगढीका युवक भने मलेसियाबाट आएका हुन् ।
‘उनीहरु सबैको नतिजा भोलि आउँछ’ सूचना अधिकारी श्रेष्ठले भने ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया