गायिका अन्जु पन्तले पनि काठमाडौँ उपत्यकाभित्र बौद्ध, जोरपाटी, बीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुर लगायतका विभिन्न १२ स्थानमा मजदुर र बालबालिकालाई बिहीबार र शुक्रबार खाना वितरण गरेकी छिन्।
करिव डेढ महिना लामो लकडाउनको कारण धेरैलाई समस्या परिरहेको बेलामा उनले ‘अन्जु पन्त फाउण्डेसन’को तर्फबाट खाना वितरण गरेकी हुन्।
उनले कोरोना भाइरको डरले घर बस्न भन्दा भोकको आगोले आफूलाई खाना वितरण कर लागेको बताइन्।
अन्जु यो कठिन परिस्थितीमा सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको बताउँछिन्।

उनले भनिन्, ‘लकडाउनको बेलामा घरबाट बाहिर ननिस्की बस्नु पर्ने हो। तर, बिभिन्न ठाउँमा मानिसहरु भोक भोकै देख्दा चुप लागेर बस्न सकिन। त्यसैले आफैँ खाना बोकेर बाहिर निस्किए।’
अन्जुले सहकार्य गर्ने सबैमा धन्यवाद दिएकी छिन्। उनले अरुलाई पनि हातेमालो गरेर सबैलाई सहायता गर्न आग्रह गरेकी छिन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया