गायक रामकृष्ण ढकालकाे ‘माया जदौ’ बोलको गीतले नयाँ रेकर्ड कायम गरेकाे छ।
चलचित्र ‘हिजो आजका कुरा’मा समावेश यो गीत करोड क्लबमा प्रवेश गरेको छ ।संभवत गायक ढकालको करोड भ्यूअर्स पाएको पहिलो गीत हो। याेसँगै उनकाे सांगीतिक करियरकै नयाँ रेकर्ड कायम भएको छ।
गायिका मेलिना राईसँग गाएको यस गीतलाई युट्युबले लोकप्रियताको मापक गरिदिएको छ ।
आनन्द अधिकारीले लेखेको उक्त गीतमा दिपक शर्माको संगीत तथा श्यास्वेत रसाइलीको संगीत संयोजन छ ।
गीतमा चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा लगायतलाई देख्न सकिन्छ ।
गीतमा दीपाश्री निरौला, केदार घिमिरे, जीतु नेपाल, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, मिथिला शर्मा लगायतका अतिथि कलाकारले पनि अभिनय गरेका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया