भारतमा लोकपालका सदस्य पूर्वन्यायाधीसको कोरोनाका कारण मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली

लोकपालका सदस्य पूर्वन्यायाधीस अजय त्रिपाठीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ। पछिल्लो समय उनको उपचार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भएको थियो। 

उनलाई २ अप्रिलमा एम्स भर्ना गरिएको थियो। उनको उमेर ६२ वर्षको थियो। उनको  भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

पूर्वन्यायाधीस त्रिपाठीको छोरी तथा घरेलु कामदारमा पनि कोरोना संक्रमण सरेको बताइएको छ। तर, उनीहरूको अवस्था ठिक छ। 

याे पनि:

वामदेव गौतम प्रधानमन्त्री बन्नु बिरामी मान्छे सगरमाथा चढ्नुजत्तिकै हो : पृथ्वी सुब्बा गुरुङ, मुख्यमन्त्री (अन्तर्वार्ता भिडियाेसहित)

कोरोना भाइरस वुहानको ल्याबबाटै बाहिरिएको हो: अमेरिकी गुप्तचर

इतिहासबाट च्याइरहेकाे एक महानायककाे अवाक पार्ने सम्झना

प्रकाशित मिति: : 2020-05-03 09:28:48

प्रतिकृया दिनुहोस्