‘असफलता र संकटबाट गलत तरिकाले उम्किन्छु भन्दा नै फासिवाद जन्मन्छ’

संविधानको ‘समाजवाद’ दलाल पूँजीपतिवर्गको ‘शब्द व्यापार’ मात्र हो : नेत्र विक्रम चन्द ‘विप्लव’

रातोपाटी

काठमाडौं

सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ यतिबेला भूमिगत छन् । दलाल पूँजीवादी सत्ता फाल्ने र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर उनको पार्टी क्रान्तिमा होमिएको छ । तर, कोरोनाभाइरसको महामारीका कारण पछिल्लो समय पार्टीका सैन्य कारवाहीहरु स्थगित छन् । यही सन्दर्भमा रातोपाटीले महासचिव चन्दसँग देशको पछिल्लो राजनीतिक परिस्थिति, कोरोनाभाइरसको महामारी, कम्युनिस्ट आन्दोलनको अवस्था र पार्टीको दिशाको बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

प्रश्न :यतिखेर तपाईंको पार्टी के गर्दैछ ?

उत्तर—: सिङ्गो मानव जातिलाई सताइरहेको कोरोना भइरस विरुद्ध जनजागरण सञ्चालन गर्दै जनताको सेवामा समर्पित छौं ।

प्रकाशित मिति: : 2020-05-01 19:37:02

प्रतिकृया दिनुहोस्