बिएल संवाददाता
कोरोना भाइरसको संक्रमण सम्बन्धी आफ्नो एक टिप्पणी गरेपछि इन्टर मिलानका स्ट्राइकर रामेलु लुकाकुले माफी मागेका छन् ।
उनले गएको जनवरीमा इन्टर मिलानका २५ मध्ये २३ खेलाडीमा कोरोना भाइरसको लक्षण रहेको बताएका दाबी गरेका थिए।
लुकाकुले बेल्जियमको टेलिभिजनलाई दिएको इन्टाग्राम लाइम अन्तर्वार्ताको क्रममा मंगलबार यस्तो बताएका हुन् ।
लुकाकुको यस्तो टिप्पणीपछि इन्टर मिलानले उनलाई गम्भीर रुपमा सचेत गराएको बुझिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएक छन् ।
यता इन्टर मिलानले कुनै खेलाडीमा कोरोनाको संक्रमण नभएको पुष्टि गरिसकेको छ।
त्यसपछि उनले आफ्नो टिप्पणीप्रति माफी मागेका हुन्। उनले माफी मागेसँगै यो विषय अन्त्य भएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया