‘अध्यादेश ल्याएर सरकारले मौसममै बाजा बजाएको छ, यत्ति कुरा बुझ्नू’

रातोपाटी

काठमाडौँ

शम्भु दंगाल

सरकारले हालै जारी गरेर राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसकेका दुईवटा अध्यादेश विवादमा परेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी दुई विधेयकबारे सत्तारुढ दल तथा प्रतिपक्षी दलका प्रमुख नेताहरुले नै विरोध गरेका छन् । कोरोना भाइरसको महामारीका बीच हतारमा सरकारले यी विधयेक किन जारी गर्नुप-यो ? यसका साथै जारी लकडाउनका बेला राजधानीमा रहेका मजदुरहरु पैदलै घर जान थालेपछि सरकारको आलोचना पनि बढिरहेको छ ।

अर्कोतिर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको रोजगारी सुरक्षाको पनि चिन्ता छ । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि कसरी काम गरिरहेको छ त ? प्रस्तुत छ यिनै समसामयिक विषयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग गरिएको कुराकानीः 

प्रकाशित मिति: : 2020-04-22 20:49:48

प्रतिकृया दिनुहोस्