लोकान्तर
काेरोना भाइरस संक्रमण विरुद्ध आशाका किरण देखिएको जनस्वास्थ्य विज्ञहरूले बताउन थालेका छन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोनाविरुद्ध आशाका किरण देखिन थालेको बताएका हुन् । सामाजिक सञ्जालमा विभिन्न १० कारण उल्लेख गर्दै उनले कोरोनाको चक्रबाट विश्व छिट्टै मुक्त हुने बताएका छन् ।
यी १० कारण जसले कोरोनाविरुद्ध आशाका किरण देखाउँछ
..
कोरोना संक्रमणले जसरी सम्पूर्ण विश्वलाई बन्धक बनाएको छ त्यसरी नै कोरोना भाइरसको चक्रबाट विश्वलाई मुक्त बनाउन जनस्वास्थ्यविद् , भाइरोलोजिस्ट, अनुसन्धानकर्मी तथा लाखौँ प्रयोगशाला लागि परेका छन् | सयौं ल्याबका खोप प्रि क्लिनिकल चरणमा छन् भने दर्जनौं ल्याबका खोप मान्छेमा क्लिनिकल ट्रायल गरिंदै छ | त्यस्तै औषधि उपचारमा एकरुपता ल्याउन बिश्व स्वास्थ्य संगठनले Promising drugs for Covid-19 को Listing गरेको छ | आशा छ, विश्वको सामुहिक प्रयत्नले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्नेछ | यो लेखमा केहि आशाका किरणहरु बुँदागत रुपमा उल्लेख गरिएको छ |
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया