सेती अस्पतालका प्रयोगशालाकर्मीको पत्र - बिरामी र हाम्रो दूरी शून्य, हामी जोखिमको कुन पंक्तिमा ?

कोरोना भाइरस (कोभिड–१९) को उपचारको लागि सरकारद्वारा विशेष अस्पतालको रुपमा तोकिएको सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत प्रयोगशालाकर्मीहरुको मार्मिक पत्र लेख्दै आफ्नो पीडा बुझिदिन सरकारसमक्ष आग्रह गरेका छन् ।

मुलुकमै सबैभन्दा बढी कोरोना संक्रमित बिरामी रहेको अस्पतालमा आफुहरुको पीडा कसैले नबुझेको र बुझ्ने प्रयत्न समेत नभएको भन्दै प्रयोगशालाकर्मीहरुले पत्रमार्फत पीडा पोखेका हुन् ।

आफ्नो नाम उल्लेख नगरिकन उनीहरूले पत्रमा लेखेका छन् -

नेपालमा देखिएका कोरोनाका बिरामीमध्येसबैभन्दाधेरैसेती प्रादेशिक अस्पतालमा उपचारत छन् । कोरोनाको यस लडाईमा सबैभन्दा कठिनकाम होकोरोना संक्रमितबिरामीको रगत नमूना तथा थ्रोट स्वाब संकलन गर्नु ।................

प्रकाशित मिति: : 2020-04-17 13:09:16

प्रतिकृया दिनुहोस्