बिरामी बोक्नुपर्ने एम्बुलेन्स यात्रु बोकेर साइरन बजाउँदै खुरुरु !

लोकान्तर

काठमाडाैं
गगन अर्याल

उपत्यकाबाट बाहिरिने र भित्रिने एम्बुलेन्सले यात्रुहरू ओसारपसार गरेको पाइएको छ । बिरामी ओसारपसार गर्ने एम्बुलेन्समा बिरामी भएको नाटक गराएर यात्रु ओसारपसार गर्ने गरेको पाइएको छ । २ जना महिला र २ जना पुरुष एम्बुलेन्समा चढिसकेको अवस्थामा लोकान्तरकर्मीले सोध्दा नबोलिकन गाडी हुइँकियो ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी रग्तसञ्चार केन्द्र भरतपुर चितवन लेखिएको बा २ च १६६ नम्बरको एम्बुलेन्स यात्रु चढाउनका लागि तयारी अवस्थामा थियो । २ जना महिला र २ जना पुरुष एम्बुलेन्समा चढिसकेको अवस्थामा लोकान्तरकर्मीले सोध्दा नबोलिकन गाडी हुइँकियो ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी रग्तसञ्चार केन्द्र भरतपुर चितवन लेखिएको बा २ च १६६ नम्बरको एम्बुलेन्स यात्रु चढाउनका लागि तयारी अवस्थामा थियो ।
 

प्रकाशित मिति: : 2020-04-15 12:33:05

प्रतिकृया दिनुहोस्