कर्णालीमा कोरोनाको डर : सरकारको होइन, देवताको भर !

लोकान्तर

काठमाडौँ

शेरबहादुर थापा

द‌ैलेखको महावु गाउँपालिका–५ काशीकाँधमा चैत २३ गते पशुबलि चढाइयो । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाइदिन धामीझाँक्रीसहित स्थानीयले पशुबलि दिएका हुन् ।

महाबु गाउँपालिका–५ काशीकाँधमा महाबैको गाथमा धर्ना दिई कोटडाँडा पञ्चबलि हाल्नेडाँडामा ६ वटा जीवजन्तुको बलि चढाइएको छ । बलिमा सुँगुर, राँगा, बोका, माछा, कुखुरा, परेवाको बलि दिइएको छ ।

प्रकाशित मिति: : 2020-04-11 21:18:53

प्रतिकृया दिनुहोस्