सोमबार, १५ डिसेम्बर २०२५

नेपालमा फसेका २४८ बेलायती लिएर फर्कियाे टाइटन एयर

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

बेलायतले लकडाउनमा फसेका २४८ जना आफ्ना नागरिकलाई घर फर्काएको छ । 

बेलायती दुतावासले नेपालमा रहेका आफ्ना नागरिकलाई बिमान चार्टर गरि स्वदेश फर्काएको हो। 

शुक्रबार दिउँसो टाइटन एयरमार्फत बेलायतले आफ्ना नागरिक फर्काएको हो। यस अघि पनि सोही बिमान मार्फत बेलायतले नेपालमा फसेका नागरिकलाई उद्धार गरेको थियो।

बेलायतले आउँदो हप्ता थप नागरिक घर फर्काउने जनाएको छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!