बाह्रखरी
कोरोनाभाइरसका कारण मुलुक लकडाउन हुँदा त्यसको प्रत्यक्ष असर हरेक क्षेत्रमा पर्दै आएको छ । यसले मुलुकको अर्थतन्त्रमा यस्तै असर पार्छ भनेर अहिले नै भन्न सकिने अवस्था पनि छैन । यो संकटको अवस्थामा नेपालका बैंकहरूले कसरी वित्तीय सेवा प्रदान गरिरहेका छन् ? बैंकहरुले सामाजिक उत्तरदायित्व कसरी निर्वाह गरिहेका छन् ? वित्तीय क्षेत्रमा यसले कस्तो समस्या ल्याउला ? केन्द्रीय बैंकले ल्याएको प्याकेजलाई बैंक तथा वित्तीय क्षेत्रले कसरी हेरेको छ ?
विद्युतीय कारोबार निःशुल्क गर्दा कारोबार कत्तिको वृद्धि भएको छ ? यिनै विषयमा केन्द्रित भएर प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँग बाह्रखरीका विजय पराजुलीले गरेको कुराकानी :
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया