अन्नपूर्ण पोष्ट
तपाईं के कोरोना भाइसबाट बिरामी हुनुहुन्छ ? वा त्यस्ता बिरामीको उचारमा खटिनुभएको छ ? दुवै छैन भने मास्क नलगाउनुहोस्।
‘आममानिसले मास्क लगाउँदैमा फाइदा पुग्ने कुनै प्रमाण छैन। बरु सबैले मास्क लगाइदिँदा र लगाउने तरिका नजान्दा दुरुपयोग भएका घटना प्रशस्त छन्’, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को स्वास्थ्य आकस्मिकता कार्यक्रममा कार्यकारी निर्देशक डा. माइक रायनले स्विट्जरल्यान्डमा मिडिया ब्रिफिङमा भने।
उनका अनुसार मास्क र अन्य औषधिजन्य वस्तुको अभाव विश्वव्यापी रूपमै अत्यधिक रूपमा खड्किएको छ। ‘कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी प्रत्येक सेकन्ड भाइरस संक्रमणको अति जोखिममा छन्’, उनले भने, ‘सौचौं त, तिनलाई मास्क भएन भने हालत के होला ? ’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया