संक्रमित युवतीसँगै यात्रा गरेकालाई जेलजस्तै बन्यो क्वारेन्टाइन, सेनाको खाना ठीक !

लोकान्तर

काठमाडौँ
अजय अनुरागी

प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले धनुषाको गंगुलीमा सञ्चालन गरेको क्षेत्रीय क्वारेन्टाइनमा चैत्र १८ गतेसम्म २५ जनालाई राखिएको छ । चैत्र १८ गतेसम्म ६ वर्षीया बालिकासहित ३ जना महिला, २ वर्षीय बालकसहित २२ जना पुरुष गरी २५ जना व्यक्ति क्वारेन्टाइनमा भर्ना गरिएको छ ।

सूर्यबहादुर क्याम्बो, विनोद राउत भेडियर, रामचन्द्र सदा, अशेश्वर ठाकुर, मोहम्मद सकिल राइन, लंजित मुखिया, शान्तिलाल साह, सुरज ठाकुर, रघुनाथ ठाकुर सोनार, पिंकी ठाकुर, आयुष ठाकुर, मुस्कान ठाकुर, धर्मेन्द्रकुमार ठाकुर, शान्तिदेवी ठाकुर, विनयकुमार यादव, रविकुमार मण्डल, श्रवन मण्डल, आदित्य मण्डल र जितेन्द्र सदा गरी २५ जनालाई राखिएको छ ।

प्रकाशित मिति: : 2020-03-31 22:28:42

प्रतिकृया दिनुहोस्