सोमबार, १५ डिसेम्बर २०२५

खानै समस्या छ भने वडापालिकामा खबर गर्नुहोस्, सरकारले उचित व्यवस्था गर्छ

News Image
• • •

महेन्द्रबहादुर शाही, मुख्यमन्त्री कर्णाली प्रदेश

विश्व अहिले कोरोना भाइरस (कोभिड-१९) को सामना गरिहेको छ। नेपालमा पनि यसको प्रभाव पर्न थालेको छ। कोरोनाको जोखिम कम गर्न तथा फैलिन नदिन सरकारले मुलुकभर लकडाउन गरेको छ।

आम नागरिक अहिले तीनै तहका सरकारको अपेक्षामा छन्। शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै भिडियो सन्देश जारी गरे। प्रदेश सरकारले ५० करोड रुपैयाँको विपद् कोष नै खडा गरी काम अगाडि बढाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!