इराकको बगदादस्थित अमेरिकी राजदूतावास नजिकै दुईवटा रकेट आक्रमण भएको छ ।१ सय एमएमका दुई रकेट मध्यरातमा आक्रमण गरिएको हो ।
दूतावास रहेको स्थान ग्रिनजोनमै उक्त हमला भएको हो । सुरक्षा अधिकारीहरुका अनुसार दूतावासको भवनबाट एक माइलभन्दा पनि थोरै दूरीमा रकेट खसालिएको थियो ।यस्तो आक्रमण कसले किन गराएको भन्ने खुलेको छैन । अहिलेसम्म कसैले जिम्मेवारी पनि लिएको छैन
घटनामा कोही पनि घाइते भएका छैनन् । इराकमा अमेरिकी दूतावास भएको ठाउँलाई अति उच्च सुरक्षित क्षेत्र मानिन्छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया