बिएल संवाददाता
भद्रकालीस्थित नेपाली सेनाको जंगी अड्डामा क्रेनबाट खसेर एक कामदारको मृत्यु भएको छ।
मृत्यु हुने कामदार सोलुखुम्बु निबासी ५३ वर्षीय भूपकुमार श्रेष्ठ रहेका छन्। उनी जंगी अड्डामा रहेको सोलार प्यानल मर्मतका लागि क्रेनमाथि चढेका थिए। जंगी अड्डामा सोलार जडान गरेको ठेकेदार कम्पनीले नै श्रेष्ठलाई प्यानलहरुको मर्मतका लागि जंगी अड्डामा पठाएको थियो।
अचानक क्रेनबाट खसेपछि उनलाई त्रिपुरेश्वरस्थित ब्यु क्रस अस्पतालमा पुर्याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषित गर्यो।
दुर्घटनामा परी श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी महानिरीक्षक युवराज तिम्सिनाले पुष्टि गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया