सोमबार, १५ डिसेम्बर २०२५

युरो कप २०२१ सम्मका लागि स्थगित

एजेन्सी

एजेन्सी

काठमाडाै‌ं
News Image
• • •

युरो २०२० फुटबल प्रतियोगिता स्थगित भएको छ।

युरोपिय फुटबल महासंघले कोरोना भाइरसको संक्रमण युरोपभर फैलिएपछि युरो कप २०२१ सम्मका लागि स्थगित गरेको हो। 

युरो कप २०२० आगामी जुन १२ देखि जुलाई १२ सम्म युरोपका १२ देशमा खेलाउने तय थियो। 

युरो कप २०२० स्थगित गरेसँगै यो सिजन स्थगित युरोपका विभिन्न देशका लिग, युरोपा लिग र च्याम्पियन्स लिगका खेल सकिने विश्वास गरिएको छ।

लिगहरु प्रभावित भएको अवस्थामा युरोपियन फुटबलको तालिका नै अस्तव्यस्त हुने भएकाले युरो कप स्थगित गरिएको हो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!