बिएल संवाददाता
नायिका प्रियङ्का कार्की र नायक आयुष्मान देशराज जोशीले फागुन १५ गते विवाह गरे।
नायिका प्रियङ्काले विवाहपछि आफ्नो थरमा देशराज श्रेष्ठ थपिन्। त्यस्तै आयुष्मानले पनि आफ्नो थरमा कार्की थपेका छन्।
उनीहरूले आफ्नो इन्स्टाग्राममा नाम थप्दै राखेका छन् । सामाजिक परम्परा अनुसार छोरी मान्छेले विवाह गरेपछि श्रीमान् थर अपनाउँछन् । तर आयुष्मानले आफ्नो थरमा प्रियंकाको थर थपेका छन् ।
उनले बुवातर्फको थर जोशीसँगै मावली हजुरबुवाको थर देशराज र मावलीतर्फकै हजुरआमाको थर श्रेष्ठ तथा पत्नी प्रियंकाको थर कार्की जोडेर आयुष्मान् देशराज श्रेष्ठ कार्की (डीएसके) जोशी लेख्न थालेका हुन्।
प्रियङ्का र आयुष्मानले करिब एक साता लगाएर कोर्ट म्यारिज देखि लिएर सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । उनीहरूको विवाहको चर्चा लामो समय सम्म चलेको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया