बिएल संवाददाता
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले यो वर्ष आफूलाई सबैभन्दा मन पर्ने पर्व होली मनाइनन्। उनले होली नमनाउनुको कारण सामाजिक सञ्जालमा खुलाएकी छन्।
सोनाक्षीले यो वर्ष होली कोरोना भाइरस संक्रमणको डर भएकोले होली नखेलेको बताएकी छन्।
तस्बिरसँगै सोनाक्षीले लेखेकी छन्, ‘तपाई सबैलाई होलीको धेरैधेरै शुभकामना। म यो वर्ष मलाई मनपर्ने पर्व मनाइरहेकी छैन। किनभने सुरक्षित रहनु सबैभन्दा जरुरी र महत्वपूर्ण कुरा हो। आशा छ तपाईहरुको होली पनि सुरक्षित र शानदार हुनेछ।’
उनले सार्वजनिक गरेको तस्बिरमा भने उनी रंगीन देखिएकी छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया