एजेन्सी
इरानी वायुसेवा प्रदायक ‘इरान एअर’ले अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि उडान नगर्ने घोषणा गरेको छ।
विश्वमा कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमण भइरहेका बेला इरानले उक्त निर्णय लिएको हो। तर यो संक्रमण नियन्त्रणका लागि चालिएको कदम भने नभएको बताइएको छ।
कोरोनको संक्रमणका कारण इरानमा आइतबारसम्म कम्तीमा १९४ व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
इरानी ध्वजावहाक यस विमान कम्पनीले पेरिस, लण्डन, आर्मस्टर्डम, स्टकहोम, फ्रङफर्ट, भियना तथा रोमलगायत यूरोपका धेरै ठाउँमा उडान भर्दै आएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया