‘कौन ताल पर गोरिया नाचे, कौन ताल पर हम, जोगीरा सररर...!!’ मिथिलाञ्चलमा सुनिन छाडेको त्यो फागु गीत

पहिलोपोष्ट

जनकपुरधाम

होली पर्व र संगीत बीच गहिरो सम्बन्ध हुन्छ। संगीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन। भनिन्छ होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो। कुण्ठित विचार र मनभित्र दबेका विचारलाई प्रस्फुटित गर्ने सबैभन्दा उत्तम माध्यम नै मिथिलाञ्चलमा गाइने जोगिरा गीत हो।

कौन ताल पर ढोलक बाजे कौन ताल मृदङ्ग
कौन ताल पर गोरिया नाचे कौन तालपर हम
जोगीरा सररर...

मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुका बीच उर्जाको सञ्चार गर्ने गर्छ।

किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी! जोगिरा..सररर..!!

प्रकाशित मिति: : 2020-03-09 05:53:54

प्रतिकृया दिनुहोस्