सोमबार, १५ डिसेम्बर २०२५

काठमाण्डौमा हावाहुरीको प्रभाव: ३ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट, आन्तरिक उडान भद्रगोल

News Image
• • •

हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान तथा अवतरण प्रभावित भएका छन् । बेलुकी सवा ६ देखि ६ बजेर ४० मिनेटसम्म विमानस्थल बन्द हुँदा कैयौं आन्तरिक र बाह्य उडान बन्द भएका छन् । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!