आँखाअगाडि झुन्डिएको शुक्रराजको शव...

सम्राज्ञी भण्डारी

एक दिन प्रयागराज सिंह साथीसँग काठमाडौं, क्षेत्रपाटीस्थित नरदेवी मन्दिरमा प्रसाद खाँदै थिए। एउटी महिला आएर नमस्कार गर्दै भनिन्, ‘मन्त्रीज्यू, हजुरले बचाएको बच्चा यही हो।’ ती महिलाका छोरा १५ वर्षका भइसकेका थिए। प्रयागराजले ती बालकलाई कसरी बचाए त?

०२९ वैशाख ४ गते गठन भएको मन्त्रिमण्डलमा उनी राजा वीरेन्द्रबाट निर्माण तथा यातायात मन्त्रीमा नियुक्त भएका थिए। ०३२ मंसिर १५ सम्म उनी यही पदमा रहिरहे। यो बीचमा काठमाडौंमा रिङरोड बनाउन जग्गा मुआब्जाको कुरा चर्किरहेको थियो। २७ किलोमिटर सडकका लागि जग्गा चाहिन्थ्यो।

प्रकाशित मिति: : 2020-03-08 06:23:48

प्रतिकृया दिनुहोस्