एजेन्सी
लिभरपुलका गोलकिपर एलिसनले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको एट्लेटिको मड्रिडबिरुद्धको खेल गुमाउने भएका छन्।
हिपमा चोट लागेका कारण उनी च्याम्पियन्स लिगको आगामी खेलबाट बाहिरिएका हुन्।
एलिसनले शनिबार हुने प्रियिमर लिगको वर्नेमाउथबिरुद्धको खेल समेत गुमाउनेछन्।
लिभरपुलले आगामी बुधबार एट्लेटिको मड्रिडलाई घरेलु मैदानमा स्वागत गर्दैछ। पहिलो लेगको खेलमा एट्लेटिकोले लिभरपुललाई १–० ले हराएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया