स्वदेशी विमान ग्राउन्डेड गरिँदै, कर्मचारीलाई बेतलबी बिदामा बस्न प्रोत्साहन

बाह्रखरी

काठमाडौं

काठमाडौं । वायुसेवा सञ्चालक संघले स्वदेशी विमानहरु ग्राउन्डेड गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारण अहिले भएका विमानको संख्याअनुसार माग नहुने अवस्थामा सबै वायुसेवा कम्पनीहरुले क्रमिक रुपमा आफ्नो जहाजहरु भुमिस्थ गर्ने निर्णय गरेको संघले जनाएको छ ।

घले आफ्ना कर्मचारीहरुलाई बेतलबी बिदामा बस्न प्रोत्साहित गर्ने र सेवा सुविधा कटौती गर्ने निर्णय पनि गरेको छ । संघको विहिबार बसेको बैठकले खर्चमा मितव्ययीता अपनाउने निर्णय पनि गरेको हो । 

प्रकाशित मिति: : 2020-03-07 03:13:40

प्रतिकृया दिनुहोस्