समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्न उत्साह र तामझामका साथ सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन सकिएको छ। सम्मेलनका लागि सरकारी ५० सहित ७७ आयोजना सोकेसमा राखिएको थियो।