बीमाको भुक्तानी लिन अब पहिलेभन्दा सजिलो हुने, बीमा समितिले ग-यो यस्ता व्यवस्था

बीमितलाई १५ दिनभित्र आफैले बोलाएर भुक्तानी

रातोपाटी

काठमाण्डौ

काठमाडौँ । बीमाको दाबी भुक्तानी लिन अब थप सहज हुने भएको छ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बुधबार बीमा भुक्तानीका सम्बन्धमा नयाँ व्यवस्था गरेसँगै बीमाको दाबी भुक्तानी पहिलेभन्दा छिटो र सहज हुने भएको हो ।

प्रकाशित मिति: : 2020-03-06 01:30:00

प्रतिकृया दिनुहोस्