गाँजाखेतीको बहस

गाँजा सामान्यतया सुर्ती, तमाखु, चुरोट या कक्कडभन्दा बढी नशा दिने धूम्रपानको वस्तु मानिन्छ । नेपालमा प्रतिबन्ध लगाउनुअघि र पछि पनि यसको उपभोग परम्परागत रूपमा हुँदै आएको छ । प्रतिबन्धपछि यसको व्यावसायिक खेती फस्टाएको छ । गैरकानुनी रूपमा खेती गर्ने र ओसारपसार गर्ने क्रम बढेको छ । पहिले रुकुम, रोल्पातिर गाँजाखेती स्थानीय मानिसको आर्थिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको थियो ।

प्रकाशित मिति: : 2020-03-06 01:08:33

प्रतिकृया दिनुहोस्