मल्लकालमै थियो काठमाडौंमा १४ दिने ‘क्वारेन्टाइन’

सेतोपाटी

काठमाण्डोै

लिच्छवि कालदेखि नै काठमाडौंका नेवार व्यापार गर्न तिब्बतको ल्हासा जान्थे। मल्लकालसम्म आइपुग्दा यो क्रम चुलियो। खासगरी तुलाधर, शाक्य, बज्राचार्य, ताम्राकार, धाख्वा, श्रेष्ठ लगायत यसमा संलग्न थिए। उनीहरूको कारोबार तिब्बतदेखि भारतको कलकत्तासम्म फैलिएको थियो।

प्रकाशित मिति: : 2020-03-05 05:02:51

प्रतिकृया दिनुहोस्