सोमबार, १५ डिसेम्बर २०२५

कोरोना त्रास : यस्तो छ सरकारको तयारी

नागरिक दैनिक

नागरिक दैनिक

काठमाडौँ
News Image
• • •

 विनोद देवकोटा

 चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना (कोभिङ–१९) भाइरसको संक्रमण विश्वभर फैलिँदो छ। पछिल्लो तथ्यांकअनुसार यसको संक्रमण ६४ भन्दा बढी मुलुकमा फैलिसकेको छ भने करिब ३ हजारले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या ९० हजार हाराहारीमा पुगेको छ।

नेपालमा पनि  एक जना कोरोना पोजेटिभ भेटिए पनि उपचारपछि घर फर्किसकेका छन्। तीन जना शंकास्पदको परीक्षण भैरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि कोरोना आउँदैन भनेर ढुक्क भएर बस्न नहुने जनाएको छ। डब्ल्यूएचओले नेपाललाई पनि यसको संक्रमण फैलिन सक्ने जोखिम युक्त क्षेत्रमा राखेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!