नागरिक दैनिक
जैनेन्द्र जीवन
केही आफ्नै बोली/व्यवहार र केही आफ्नै पार्टीभित्रको घात/प्रतिघातका कारण पद नै गुम्न सक्ने संकटसँग जुधिरहेका छन् प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर। तर त्यसको रिसचाहिँ मिडियामाथि पोखेजस्तो गर्छन् उनी। आफ्नो जन्मोत्सवमा स्थानीय जनता हाँसिरहँदा पत्रकारहरू धुरुधुरु रोए भनी व्यङ्गय गरे उनले हिजोमात्र। उनले हेलिकप्टरमा आफ्नो जन्मथलो पुगेर नेपालको नक्सा बनाइएको केक काट्दै तामझामका साथ जन्मोत्सव मनाएपछि भएको आलोचनालाई लिएर यसो भनेका थिए। जुन आलोचना सबभन्दा बढी उनकै पार्टीका विरोधी खेमाबाट भएको थियो।
हुन त मिडिया आफूप्रति पूर्वाग्रही रहेको, उसले आफ्नो खेदो खनेको, उडाएको, होच्याएको, बदनाम गर्न खोजेको, राम्रो काम गरेको समाचार पनि नदिएको आदि उनका सदाबहार गुनासा हुन्। प्रेसले यस्ता गुनासोको प्रतिवाद गर्ने अनि प्रधानमन्त्रीले प्रतिवादको प्रतिवाद गर्ने शृंखलै चलेको छ मुलुकमा दुई वर्षदेखि।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया