राेल्पाका तेजमानकाे मुद्दामै बित्याे ४० वर्ष

जग्गा मुद्दामा जिल्ला, उच्च हुँदै सर्वोच्च पुगे

पिठ्यूमा मैलो झोला, हातमा लौरो अनि बैशाख-जेष्ठको गर्मी होस् वा पुस-माघको कठाङ्ग्रीने जाडो सदावहार खुट्टामा चप्पल उनको पहिचान हो।

प्रकाशित मिति: : 2020-03-02 00:30:13

प्रतिकृया दिनुहोस्