यती समूहलाई टेन्डर नपरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनको ठेक्का नै रद्द गरिएको तथ्य फेला परेको छ।
विमानस्थलको एयर कार्गो कम्प्लेक्स सञ्चालनका लागि खोलिएको टेन्डर यती समूहको कम्पनीलाई नपरेपछि प्रक्रिया नै रद्द गरिएको तथ्य फेला परेको हो। सरकारले एयर कार्गो ठेक्कामा दिन २०७१ माघ १३ मा ग्लोबल टेन्डर आह्वान गरेको थियो।
टेन्डर प्रक्रियामा सिंगापुर, फ्रान्स टर्की, भारतलगायत ६ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये सिंगापुरको स्काइ लिफ्ट कम्पनीले नेपालको कम्प्लिट कन्ट्याक्ट कम्पनीसँग ‘जोइन्ट भेन्चर’मा टेन्डर पारेको थियो।
यती समूहले भने सेलेडी नामक भारतीय कम्पनीसँगको ‘जोइन्ट भेन्चर’ मा टेन्डर हालेको थियो। यती समूहले भगिनी संस्था हरिततारा इन्टरप्राइजेजको नामबाट टेन्डर हालेको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया