सोमबार, १५ डिसेम्बर २०२५

भारतमा चौकीदारी गर्नुभन्दा स्वदेशमै भकारो सोहर्नु जाती

News Image
• • •

जाँगर भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दाङको तुलसीपुर–६ का डाँगी दम्पत्ती बन्नुभएको छ । बैदेशीक रोजगारीका लागि २० वर्ष भारतका विभिन्न सहरमा बिताउनुभएका ठगेन्द्र डाँगीले व्यवसायिक भैँसीपालन गरेर मनग्य आम्दानी गरी जाँगर भए पैँसा कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण दिनुभएको छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!