संजोग आचार्य
झापाका एक २५ वर्षिय युवाले नेपालदेखि नासा सम्मको यात्रा कसरी तय गरे?
न्यूयोर्क इन्टीच्यूट अफ टेक्नोलोजीका विद्यार्थीसमेत रहेकाब जगाई कार्यरत प्रोजेक्ट सन् २०२१ मा लन्च हुँदैछ। अहिले उनी सन् २००६ को नोबेल पुरस्कार विजेता जोन सी म्याथरको सुपरीवेक्षणमा कार्यरत छन्।
सन् २०१९ को डिसेम्बरदेखि यो प्रोजेक्टमा कार्यरत बजगाईलाई भाविष्यमा नासामै पूर्ण कालिन काम रूपमा काम गर्ने इच्छा छ।
दश विलियन डलरको नासाको जेम्स वेव स्पेस टेलिस्कोपमा प्रशिक्षार्थी वैज्ञानिकको रूपमा कार्यरत प्रकाश बजगाईँको सफलताको कथा भिडियोमा हेर्नुहोस्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया