ठेक्का कि बिर्ता ?

ठेक्का सकार्दा गरिने कम दरको प्रस्तावपछि बाँकी रहेको रकममा हुने यस्तो भ्रष्टाचारले योजनाको तहमा पुग्दा ४० प्रतिशतभन्दा कम लगानी हुने गरेको छ । यससँगै ठेकेदारले योजना ओगट्ने, समयमा काम नगर्ने, काम सुरु गर्न लिने रकम अन्य क्षेत्रमा लगानी गरेर योजना डुबाउने, भेरिएसनबाट बढी रकम हात पार्ने र योजनालाई नै दुहुनो गाई बनाएर दूध खाइरहने गर्छन् । परिणाममा एकातिर योजना समयमै सकिन्नन् तर खर्च भने भई नै रहन्छ ।

प्रकाशित मिति: : 2020-02-18 06:29:02

प्रतिकृया दिनुहोस्