विकास रोकामगर
। बा खाडीको लाहुरदेखि फर्किसकेका थिए । तर, सधैंका लागि होइन, केही दिनका लागि छुट्टी मिलाएर । बा विदेशदेखि गाउँ फर्किएका बेला देशमा जनयुद्ध उत्तराद्र्धमा पुगेको थियो ।
साँझ खाना खाइसकेपछि अँगेनामा बसेर आगो ताप्दै थियौं । बा गफगाफको परिधिभन्दा बाहिर मौनतामा गए । एकछिन सबैको अनुहार राम्रोसँग नियाले । त्यसपछि अचानक बोले, ‘अब गाउँ छोड्नुपर्छ । यहाँ बस्नु उचित छैन । म विदेश फर्किहाल्नुपर्छ, तिमीहरुलाई तलमाथि भयो भने के गर्छौ ?’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया