मार्केटिङको जागिर छाडेर कार्टुनमा रमाउँदै स्नेहा

घुम्रेको रातो कपाल छ, ठूलो चस्मा लगाउँछिन् उनी। स्वतन्त्र स्वभावकी छिन्। हाँसी-मजाक गर्छिन्, ठाडो बोल्छिन्। आफ्नो दैनिकीमा भइरहने कुरा निर्धक्क अरूलाई पनि सुनाउँछिन्। उनको नाम कर्ली हो।

प्रायः मान्छेले भन्न अप्ठ्यारो मान्ने विषयमा उनी खुलेर बोल्छिन्। कर्लीको यही विषेशता धेरैलाई प्यारो र रमाइलो लाग्छ। सामान्य मान्छैजस्तै छिन् कर्ली। तर फरक तरिकाले प्रस्तुत भइरहेकी छन्, जसले उनलाई अरूभन्दा विशेष बनाएको छ।

प्रकाशित मिति: : 2020-02-14 05:39:03

प्रतिकृया दिनुहोस्