‘हामी पनि संसदीय व्यवस्थामा नै फर्केपछि जनताले परिवर्तनको ठूलो अनुभूति गर्न सकेनन्’

जनयुद्धले स्थापित गरेको विरासत ५०औँ वर्षसम्म पनि रहन्छ : मणि थापाको अन्तरवार्ता

नेपालमा २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु भएको २५ वर्ष वितेको छ । जनयुद्धकै क्रममा हजारौँको ज्यान गयो भने लाखौँ प्रभावित बने । जनयुद्धकै जगमा मुलुकमा राजतन्त्र विस्थापित भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ । तर पनि जनतामा असन्तुष्टि कायमै छन् ।

जनयुद्धको आवश्यकता र त्यसपछि भएको परिवर्तनका सन्दर्भमा रातोपाटीले नेकपाका नेता मणि थापासँग कुराकानी गरेको छ । प्रस्तुत छ जनयुद्धको औचित्य र त्यसको प्रभावका बारेमा गरिएको कुराकानी :

प्रकाशित मिति: : 2020-02-14 00:28:43

प्रतिकृया दिनुहोस्