विमानस्थलमा लगानी : पाँच वर्षमा तीन खर्ब ३५ अर्ब खर्च गर्ने योजना

दुई वर्षमा ९० अर्ब सकियो

सरकारले हवाई सञ्‍जाल विस्तारको लागि ठूलो लगानीको तयारी गरेको छ। नेपालको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्‍याउन सक्‍ने क्षेत्र उड्‍यन क्षत्रलाई विस्तारका लागि सरकारले विमानस्थललाई प्राथमिकतामा राखेको हो।

नेपाल नागरिक उड्‍डयन प्राधिरकणका अनुसार पछिल्लो दुई वर्षमा मात्रै ९० अर्ब रुपैयाँ भन्दा बढी विमानस्थल विस्तार तथा सुधारमा खर्च भएको छ। जसको ३८ प्रतिशत जग्गा अधिग्रहण र ६२ प्रतिशत पूर्वधार विकासमा खर्च भएको प्राधिकरणको तथ्यांक छ।
 

प्रकाशित मिति: : 2020-02-06 06:38:26

प्रतिकृया दिनुहोस्