बिएल संवाददाता
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले चीनमा रहेका नेपालीहरुको अवस्थाबारे सरकारसँग जानकारी माग गरेका छन्।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा चार सय २५ पुगेको छ। कोरोनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। त्यहाँ रहेका करिब दुई सय जना नेपालीले आफूलाई उद्धार गर्न आवेदन फाराम भरे पनि सरकारले उद्धार गरेको छैन।
‘छिमेकी देश चीनमा कोरोनाभाइरस संक्रमण फैलिएको छ। त्यहाँ रहेका नेपालीहरुको अवस्था कस्तो छ?’ उनले भने, ‘उद्धार र संक्रमण भेटिएमा नेपालमा उपचारको गर्न सक्ने तयारी कस्तो छ संसदमा जानकारी गराइयोस्।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया