थाहाखबर सम्बाददाता
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ। महासचिव विष्णुप्रसाद पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सुझावसहित आइतवार पारित गरेको हो। पाँच दिनदेखि राष्ट्रिय सभागृहमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै संगठन विभाग प्रमुख वामदेव गौतम पार्टीको उपाध्यक्ष भएका छन्। उनलाई नै उपाध्यक्ष बनाउनका लागि नेकपाले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा ल्याएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया