साझा यातायातबाट सरकारले फिर्ता लिएको ३ अर्बको किस्सा

नेपालभरि र खासगरी राजधानी उपत्यकामा सहरी सार्वजनिक यातायात स्तरहीन छ। हरेक दिन यो स्तरहीनताले लाखौं सेवाग्राही यात्रुलाई पीडा दिएको छ। प्रदूषणले प्राणघातक रोग सर्वत्र फैलाएको छ। र, डिजल आयातले अर्थतन्त्र धरापमा पारेको पार्‍यै छ।

प्रकाशित मिति: : 2020-02-03 05:04:12

प्रतिकृया दिनुहोस्