बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरिएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदले सञ्चारमन्त्री बास्कोटाको राजीनमा माग गरेका हुन्।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किँरातीले सञ्चारमन्त्री बास्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामा माग गरिन्।
‘सरकारका प्रवक्ताले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) जुनसुकै हालतमा पास हुन्छ। चाह्यो भने देशका नेताहरुलाई अमेरिकाले सुलेमानी बनाइदिन्छ, जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ’, उनले भने।
राष्ट्रियता स्वाधिनतामाथि आफ्नै सरकारका प्रवक्ताले ग्रहण लगाउन खोजेको उनको आरोप छ।
सांसद भीम रावलले राष्ट्रियहितमा हुनेगरी अगाडि बढ्नुपर्ने बताए। उनले समितिमा गहन अध्ययनको आवश्यकता रहेको बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया