४६ सांसदको गाँजा खोल्ने माग कति जायज?

नेपालमा लागुऔषध मानिने गाँजा 'वैधानिक' बनाउन सत्तारूढ नेकपाका ४६ सांसदले बुधबार सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका छन्।सांसद विरोध खतिवडाले 'अमेरिका, क्यानडा, जर्मनीसहित ६५ देशले वैधानिकता दिएको' उल्लेख गर्दै नेपालमा पनि खोल्न प्रतिनिधिसभा बैठकमा प्रस्ताव दर्ता गराएका हुन्।

प्रकाशित मिति: : 2020-02-02 04:11:57

प्रतिकृया दिनुहोस्