फर्केनन् साउनाको बाफ लिएर ग्यास गिजरमा नुहाउन छिरेका हस्त र नेत्रकुमारी

बाथरूममा ग्यास गिजर राखेर नुहाउँदा जान सक्छ ज्यान

ललितपुर-१४ मा बस्ने हस्त गर्बुजा मगर दैनिकजसो विशाल चोकको फिट एन्ड फाइन जिमखाना जान्थे।

जिमखानामा उनी जिम भने गर्दैनथे, साउनामा बाफ लिन्थे।

बुधबार पनि साँझ ४० वर्षीय मगर ३७ वर्षीया श्रीमती नेत्रकुमारीलाई लिएर पुगेका थिए।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार उनीहरू सवा ६ बजे जिमखाना पुगे।६:२१ बजे दुबै जना साउना छिरे। साउनासँगै बाथरूम पनि छ।

प्रकाशित मिति: : 2020-01-31 05:45:34

प्रतिकृया दिनुहोस्