बिएल संवाददाता
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार नवौं चरणका अन्तिम दुई खेल हुँदैछन्।
मध्याह्न १२ बजे हुने खेलमा च्यासल युथ क्लब र फ्रेण्ड्स कलब भिड्नेछन्। यस्तै, दिउँसो ३ बजे एनआरटी र ब्रिगेड ब्वाइज क्लबबीच खेल हुनेछ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ।
८ खेलबाट १२ अंक रहेको एनआरटी छैटौं स्थानमा छ। एनआरटीले ब्रिगेडलाई पराजित गर्दै पाँचौं जित आत्मसाथ गर्न चाहन्छ। ब्रिगेडविरुद्ध जित हात पार्दै चौथौ स्थानमा उक्लन चाहन्छ।
ब्रिगेड ८ खेलबाट ८ अंकसहित दशौं स्थानमा छ।
यस्तै ब्रिगेड समान नै ८ अंक रहेको फ्रेण्ड्स गोलअन्तरमा पछि पर्दै ११ औं स्थानमा छ।
९ अंक जोडेको च्यासल नवौं स्थानमा छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया